शै. स. २०७९ को ब्याचमा जिल्लाको उत्कृष्ट नतिजा

२०८० असार २१ विहिवार आएको एसईईको नतिजा शिक्षा विकास तथा समन्वय इकाइ इलामले गरेको लिष्टमा खास सामुदायिक विद्यालयहरु को सूचीअनुसार ३.८ जिपिए प्राप्त गर्न सफल विद्यालयहरुमा माध्यमिक विद्यालय इलामले उत्कृष्ट नतीजा राख्न सफल भएसँगै कक्षा 11 मा भर्नाका लागी विद्यार्थी अभिभावक तथा सरोकारवालाहरूका लागि यथासक्दो भर्ना गराए आफ्ना नानी बाबुहरू को सिट सुरक्षित राख्नका लागि अनुरोध छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *