६५ औँ वार्षिक उत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न
श्री कन्काई माध्यमिक विद्यालय माई नगरपालिका इलामको ६५ औँ वार्षिक उत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। यस कार्यक्रममा विभिन्न कार्यक्रमहरू रहेका थिए। शिक्षक अभिभावक सम्मान विद्यार्थी सम्मान तथा राष्ट्रिय खेलाडीहरूको सम्मान साथमा विभिन्न सांगीतिक कार्यक्रमहरू समेतका साथ भव्यताका साथ सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार खाकी, प्रमुख अतिथि वडा नम्बर […]
कक्षा ११ मा शै.स. २०८१ को लागि भर्ना खुलेको जानकारी गरिन्छ ।
यस विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न पाइने विषयहरु नेपाली, अंग्रेजी, स्वास्थ्य, व्यवसायिक अध्ययन, कम्प्युटर साइन्स, जनसंख्या अध्ययन, शिक्षा विकास आदि विषयहरुमा भर्ना भएको सहर्ष विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गरिन्छ ।
शै.स. २०८० मा कम्प्युटर साइन्स सहित कक्षा ११ मा भर्ना
श्री कन्काई माध्यमिक विद्यालय माई नगरपालिका इलामले शैक्षिक सत्र २०८० सालदेखि SEE को नतिजा गत २१ गते भए सँगै कक्षा ११ मा विद्यार्थीको रोजाईलाई विद्यालय प्रशासनले विशेष मध्यनजर गरी अब यसै विद्यालयमा पनि कम्प्युटर साइन्स विषय पठनपाठन हुने कुरा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुलाई वेभसाइट मार्फत जानकारी गरिन्छ । यस विद्यालयमा यसै शै.स. २०८० मा कक्षा ९ […]
शै. स. २०७९ को ब्याचमा जिल्लाको उत्कृष्ट नतिजा
२०८० असार २१ विहिवार आएको एसईईको नतिजा शिक्षा विकास तथा समन्वय इकाइ इलामले गरेको लिष्टमा खास सामुदायिक विद्यालयहरु को सूचीअनुसार ३.८ जिपिए प्राप्त गर्न सफल विद्यालयहरुमा माध्यमिक विद्यालय इलामले उत्कृष्ट नतीजा राख्न सफल भएसँगै कक्षा 11 मा भर्नाका लागी विद्यार्थी अभिभावक तथा सरोकारवालाहरूका लागि यथासक्दो भर्ना गराए आफ्ना नानी बाबुहरू को सिट सुरक्षित राख्नका लागि […]
कन्काई मा.वि. का विद्यार्थीहरुका लागि समर्पित
Homework for all the students पूर्व प्राथमिक तह १. नम्र, साँचो बोल्न र राष्ट्रिय गान गाउन सिकाउनुहोस् । २. घर वरिपरि पाइने जनावर, फलफूल, तरकारी र अरु बोट विरुवा चिनाउनुहोस् । ३. नेपाली र अंग्रेजी भाषाका बालगीत गाउन र नाच्न सिकाउनुहोस् । ४. खाली कापी दिएर केही लेख्न वा चित्र बनाउन दिनुहोस् र रङ भर्न […]
माध्यमिक शिक्षा परीक्षा कक्षा १० को मूल्याङ्कन विवरण सम्बन्धी सूचना
माध्यमिक शिक्षा परीक्षा कक्षा १० को मूल्याङ्कन विवरण सम्बन्धी सूचना माध्यमिक शिक्षा परीक्षा कक्षा १० को मूल्याङ्कन विवरण सम्बन्धी सूचना माध्यमिक शिक्षा परीक्षा कक्षा १० को मूल्याङ्कन विवरण सम्बन्धी सूचना